नेपाल र भारतले द्विदेशीय ट्रान्जिट रुटहहरू विस्तार गर्ने सम्झौता गरेका छन्। नयाँ दिल्लीमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र उनका भारतीय समकक्षी पियुष गोयलबीच भएको द्विपक्षीय वार्ताका यो सम्झौता भएको हो। भारत र नेपालबीच पारवहन सन्धिको कार्यविधि संशोधनका लागि सम्झौतामा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको थियो। योसँगै पारवहन विस्तारअन्तर्गत भारतको जोगबनी र नेपालको विराटनगरबीच कार्गो रेल सेवालाई सहज हुने भएको छ। यसका अतिरिक्त बिहीबार भएको सम्झौताले दुई देशका मुख्
Posted inSamachar
नेपाल र भारतबीच ट्रान्जिट रुट विस्तार गर्ने सम्झौता, जोगबनी-विराटनगर रेल सेवाबाट प्रत्यक्ष जोडिने

