नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।वायु सेवा निगमले बिहीबार बिहान सूचना जारी गरी महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न लागिएको जानकारी दिएको हो। यसका लागि इच्छुक तथा योग्य नेपाली नागरिकलाई यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन आह्वान गरिएको छ। सूचनामा भनिएको छ, ‘आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पे; गर्नुपर्ने कागजातहरू, परीक्षाक
Posted inSamachar
नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

