आफै प्रधानमन्त्री भएका बेला २४ भदौको विध्वंशमा बालकोटस्थित निजी निवास जलेयता एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरकै गुण्डुमा बस्दै आएका छन्। उनले एकाध पटक गुण्डु वरपरका पार्टी कार्यक्रममा सहभागी भएर सम्बोधन गरेका छन्। शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा पनि उनले सम्बोधन गरे। त्यसबाहेक २३ भदौको जेन–जी आन्दोलन, २४ भदौको विध्वंश, सत्ताबाट उनको बहिर्गमन, अन्तरिम सरकारको गठन लगायतका विषयमा उनले सार्वजनिक र विस्तृत रूपमा बोलेका छैनन्। उपरोक्त विषयहर
Posted inSamachar
न पछुतो, न सुधारको गुन्जायस : बरु सत्तामा फर्किने सपना देख्दैछन् ओली

