१३ कात्तिक, काठमाडौं । कल्पना गर्नुस् त कुनै अशक्त व्यक्तिलाई उसका हराएका अंगहरू फिर्ता भयो भने ऊ कति खुसी होला । उसका लागि त्यो पुनर्जन्मभन्दा कम हुनेछैन । यस्तै पुनर्जन्मको अनुभूति एक पुतलीलाई पनि दिलाइदिएका छन् उद्धारकर्ताहरूले । अर्थात् उद्धारकर्ताहरूले उक्त पुतलीको भाँचिएको पखेटा मर्मत गरेर फेरि उड्न सक्ने बनाएका छन् । यस पखेटा प्रत्यारोपणको…
Posted inSamachar
पखेटा प्रत्यारोपणबाट पुतलीले पायो पुनर्जीवन (भिडियो)
