जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन्।नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा आइतवार धर्नामा बस्दै उनीहरुले पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुलाई तत्काल पक्राउ गर्न माग गरेका हुन्।गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरी लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एशोसिएशन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए। वकिलहरुको आक्रमणबाट पत्रकार महासंघ प्रदेश अध्
Posted inSamachar
पत्रकारमाथि आक्रमण गर्ने वकिललाई कारबाही गर्न माग गर्दै धर्ना

