नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवालाई सुशासन, दक्ष प्रशासन र परिणाममुखी संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य सार्वजनिक गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्दै अर्यालले निजामती सेवाको साख बढाउँदै जनसन्तुष्टि अभिवृद्धि आफ्नो कार्यकालको शीर्ष प्राथमिकता हुने स्पष्ट गरे।मुख्यसचिव अर्यालले चुनौतीपूर्ण परिस्थितिमा प्राप्त जिम्मेवारीलाई निःस्वार्थ भावना र पूर्ण जिम्मेवारीबोधका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘मेरो शक्ति, ज्ञान र अ
Posted inSamachar
पदबहाली गर्दै मुख्यसचिव अर्यालले भने- निजामती सेवाको साख अझ उँचो बनाउनेछु

