चारैतिर अग्ला पहाड। बीचमा टक्क अडिएको निश्चल पानी। शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ। यहीँ दृश्य अवलोकन गर्न जल्पातालमा पुग्ने मोहित हुन्छन्।बागलुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जल्पाताल निकै आकर्षक छ । समुद्री सतहबाट चार हजार ४०० मिटरको उचाइमा रहेको जल्पाताल सम्भावना भएर पनि गुमनाम छ। बर्खाका बेला जल्पाताल वरपरको पाटनमा भेडा चराउन गोठाला पुग्छन्। स्वर्गसरी पाटनहरूमा बर्खाको चार महिना बिताउँछन्। भे
Posted inSamachar
पदमार्ग नहुँदा ओझेलमा जल्पाताल

