नेपालको ‘टिम होरा ई-स्पोर्ट्स’ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाईल ई-स्पोर्ट्स विश्वकपमा सहभागिता जनाउने भएको छ। यही साउन ९ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली पब्जी टोलीले भाग लिन लागेको ई-स्पोर्ट्स सङ्घ नेपाल (ईशान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो।सङ्घका अध्यक्ष अन्जन धमला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पब्जी मोबाइल ई-स्पोर्ट्स विश्वकप खेल्ने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। सदस्य सचिव घिसिङले
Posted inSamachar
पब्जी ‘ई-स्पोर्ट्स विश्वकप’मा नेपालले भाग लिँदै

