गत शुक्रबारदेखि फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शन भए। ‘परान’ को दबदबाबीच यी दुबै फिल्मले उत्साहजनक ओपनिङ गरेका छन्।शुक्रबारका दुई फिल्ममध्ये ‘जारी २’ ले सर्वाधिक शो पाएको थियो। शुक्रबार देशव्यापी ७० प्रतिशत अकुपेन्सी रहेको फिल्मको शनिबार लगभग शतप्रतिशत अकुपेन्सी थियो। यस फिल्मले शनिबार मात्रै १ करोड २१ लाख बढीको व्यापार गरेको छ।निर्माणटिमका अनुसार जारी २’ ले दुइ दिनमा २ करोड ७० लाखको व्यापार गरिसकेको बताइएको छ।‘मन बिन
Posted inSamachar
‘परान’ को दबदबाबीच रिलिज भएका ‘जारी २’ र ‘मन बिनाको धन’ को कस्तो छ व्यापार?

