गएराति पर्वतमा पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता भएका छन्। घटनामा उनीहरुकी बुहारीले भने भागेर ज्यान जोगाएका छन्।मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति आएको पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्सिया विष्णुमती बिक बेपत्ता भएका जिल्ल प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए। ‘पहिरोले राति घर पुरिँदा पतिपत्नी बेपत्ता भएका र बुहारी ३२ बर्सिया पवित्रा बिकले भागेर ज्यान बचाएकी छिन्,’ इन्सपेक्टर सापकोटाल
Posted inSamachar
पर्वतमा मध्यराति पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता, बुहारीले भागेर ज्यान जोगाइन्

