पशुपतिनाथको वनकाली क्षेत्रमा कालिका साधनाथम, नेपाल नामक संस्थाले गरिरहेको दश महाविद्या रुद्रहवन महायज्ञ रोक्न माग गर्दै सर्वोच्च अदातलमा रिट परेको छ।वरिष्ठ अधिवक्ता पद्मप्रसाद खतिवडाले दायर गरेको उक्त रिटमा न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुँदै छ।सांस्कृतिक तथा पुरातात्विक महत्त्वको क्षेत्रमा जथाभावी खन्ने, भत्काउने, सिमेन्ट, कंक्रिट लगायतका संरचना निर्माण गर्नुका साथै ध्वनि प्रदूषण पनि भइरहेको र यसले प्राचीन धार्मिक, सांस्कृतिक तथा पुरातात्विक संरच
Posted inSamachar
पशुपतिको वनकाली क्षेत्रमा कालिका साधनाश्रमले गरिरहेको महायज्ञ रोक्न सर्वोच्चमा रिट

