काठमाडौँको पशुपतिसहित देशभरका शिवालयहरुमा आज बिहान पितृउद्धारको कामना गर्दै शतबीज छरिँदैछ। पशुपतिमा यतिबेला शतबीज छर्नेको घुइँचो लागेको छ। मङ्गलबार राति पितृका नाममा बत्ती बालेर जाग्राम बसेकाहरुले आज बिहान शतबीज छर्छन्। तनहुँको देवघाटमा पनि बिहानैदेखि शतबीज छर्नेको घुइँचो छ। यहाँ गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न भक्तजन पुगेका छन्। शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास देवघाटधाममा भेटिएका बन्दीपुर गाउँपालिका&n
Posted inSamachar
पशुपतिसहित देशभरका शिवालयमा शतबीज छर्नेको घुइँचो (तस्बिरहरू)

