पहिलोपटक ‘काठमाडौँ हरर फिल्म फेस्टिभल’ आयोजना गरिएको छ।उक्त चलचित्र महोत्सव कमलपोखरीस्थित रसियन हाउसमा शुक्रबार साँझ उद्घाटन गरिएको हो। नेपाल फिल्म एन्ड कल्चर एकेडेमीको आयोजना र रसियन हाउस तथा रुसको राजदूतावासको सहकार्यमा सञ्चालित महोत्सव तीन दिनसम्म चल्नेछ। नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको नेपाल फिल्म एन्ड कल्चर एकेडेमीका उपाध्यक्ष शिव पुरीले बताएका
Posted inSamachar
पहिलोपटक ‘काठमाडौँ हरर फिल्म फेस्टिभल’ आयोजना

