चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरणमा बैंकहरूको बिग्रिएको वासलात सार्वजनिक भएको छ।बैंकहरूले सार्वजनिक गरेको साउन, भदौ र असोज महिनाको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश बैंकहरूको नाफा घटेको तथ्यांक देखिएको हो । गएको तीन वर्षदेखि बैंकहरूले अधिक तरलताका भार बोक्दै आएका छन्। यसले उनीहरूको ब्याज आम्दानीलाई खुम्च्याउँदै लगेको छ भने कर्जा असुलीको भार थपिँदै गएको छ। सोही कारण त्यसको असर समग्र नाफामा देखिन थालेको हो। चालू आवमा नाफामा गिरावट आउनुको प्रमुख कारण पनि असुली दबाब,
Posted inSamachar
पहिलो त्रैमासमै बिग्रियो बैंकहरूको वासलात, नाफामा नबिललाई उछिन्दै ग्लोबल अगाडि

