पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री सहबाज सरिफले नयाँ आर्मी रकेट फोर्स कमान्ड गठन घोषणा गरेका छन्।बीबीसी उर्दूका अनुसार, प्रधानमन्त्री सरिफले इस्लामाबादको जिन्नाह ग्राउन्डमा आयोजित समारोहमा भने, ‘अत्याधुनिक प्रविधिले सुसज्जित यो बलले हरेक दिशाबाट शत्रुलाई निशाना बनाउन सक्षम हुनेछ।’‘यो बल हाम्रो परम्परागत युद्ध क्षमतालाई अझ बलियो बनाउन अर्को कोसेढुंगा बन्ने छ।’यस अवसरमा सहबाज सरिफले पाकिस्तानको आणविक शक्ति आक्रामक मानसिकताका लागि नभ
Posted inSamachar
पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसमा भारतलक्षित ‘आर्मी रकेट फोर्स कमान्ड’ घोषणा

