पार्किङ गरेर राखिएका विभिन्न सवारी साधनबाट पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित एउटा इँटाभट्टामा रोकी राखेको निसान ट्रकबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा स्थानीयले गिरोहका चार जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन्। पक्राउ पर्नेमा बसका चालक काभ्रेको पाँचखाल नगरपालिका–११ घर भई हाल च्यामासिंह बस्ने ३२ वर्षीय सरोज सुनार, बसका सहचालक चाँगुनारायण–७ बागेश्वरी बस्ने ३२ वर्षी
Posted inSamachar
पार्किङ गरिएका सवारी साधनबाट पेट्रोलियम पदार्थ चोर्दै गर्दा भक्तपुरबाट ४ जना पक्राउ

