राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका नेता सन्तोष परियारले युवापुस्ता, श्रमिक तथा वुद्धिजीवीहरूलाई एकताबद्ध भएर परिवर्तनको यात्रामा सहभागी हुन आह्वान गरेका छन्।सोमबार प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै परियारले देशको सामाजिक-राजनीतिक समस्याबाट अघि नभाग्न आग्रह गरे।‘यो देशका नमुखा, मजदुर, श्रमिक, गरिब जनतालाई माया गर्ने मेरा विद्धान साथीहरू, लोकतान्त्रिक र प्रगतिशील भन्न चाहने जेन–जी पुस्ताका साथीहरू-आउनुहोस्, हामी एकै ठाउँमा मिलेर काम गरौँ,’
Posted inSamachar
पार्टी घोषणा गर्दै सन्तोष परियाको आह्वान- एकै ठाउँ उभिएर परिवर्तनका लागि लडौँ

