अर्थमन्त्री रामेश्वर खनालले कर प्रणालीमा सुधार, सुशासन र सामाजिक न्यायको प्रभावकारी कार्यान्वयनले समतामूलक र स्थायी शान्तियुक्त समाज निर्माण गर्न सकिने बताएका छन्। कर दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राज्यले नागरिकलाई पाखा नपारेको अनुभूति दिनु अत्यावश्यक भएको बताए।अर्थमन्त्री खनालका अनुसार नागरिकले विकास, सामाजिक सुरक्षा र आर्थिक अवसरमा आफ्नो पहुँच रहेको महसुस गर्न सके विद्रोह वा असन्तुष्टि स्वतः न्यून हुन्छ। उनले हालैको जेन–जी आन्दोलन पनि लामो समयदेखि थिचिएका अ
Posted inSamachar
पीडाले मान्छे विद्रोही बन्छ, हामीले पीडा दिनुहुँदैन : अर्थमन्त्री खनाल

