प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।नेपाल नर्सिङ परिषद्ले कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालन गरेको परीक्षामा १७ दशमलव ४४ प्रतिशत उत्तीर्ण भएका हुन्।परिषद्ले अनुसार पीसीएल नर्सिङको लाइसेन्स परीक्षाका लागि ६४५ जनाले फारम भरेका थिए। जसमध्ये ६०२ जना मात्रै सहभागी भएका थिए।परीक्षामा सामेल भएकामध्ये १०५ जना मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेको परिषद्ले जनाएको छ।नर्सिङ् परिषद्ले गत असारमा लिएको लाइसेन्स परीक्षामा १९ प्रतिशत मात्र उत्तीर्ण 
Posted inSamachar
पीसीएल नर्सिङ लाइसेन्स परीक्षा: ६०२ परीक्षार्थीमध्ये १०५ जना मात्र पास

