युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले वार्ताका लागि आफ्नो देशको राजधानी मस्को आउन गरेको प्रस्ताव अस्वीकार गरेका छन्।जेलेन्स्कीले शुक्रबार एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा पुटिनको निमन्त्रणाअनुसार आफू मस्को जान नसक्ने बताएका हुन्। अन्तर्वार्तामा उनले भनेका छन्, ‘उनी (पुटिन) किएभ आउन सक्छन्। म मस्को जान सक्दिनँ। मेरो देश हरेक दिन मिसाइल र आक्रमणको चपेटामा छ। म आतंकवादी राजधानी जान सक्दिनँ।’रुस-युक्रेन युद्ध अन्त्यका लागि&n
Posted inSamachar
पुटिनले मस्को बोलाएपछि जेलेन्स्कीले भने: म आतंकवादी राजधानी जान सक्दिनँ

