१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले रोसको राजीनामा आएको जानकारी दिए । यसअघि गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन् । एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल सुरु…
Posted inSamachar
पुरुष फुटबल टिमका प्रशिक्षक रोसले दिए राजीनामा
