३ साउन, काठमाडौं । पूर्णिमा राई र मीना देउवाको ह्याट्रिक मद्दतमा नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा भुटानलाई ८-० को फराकिलो अन्तरले हराएको छ । प्रतियोगितामा यसअघि ७ गोलसम्म गरेको नेपालले हालसम्मकै धेरै गोल गर्दै खेल जित्यो । नेपालको जितमा पूर्णिमा र मीनाको ह्याट्रिकसँगै कुसुम खतिवाडाले १ गोल गरिन् भने एक गोल…
Posted inSamachar
पूर्णिमा र मीनाको ह्याट्रिकमा भुटानविरुद्ध नेपालको फराकिलो जित
