गत बिहीबार हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले फिल्म ‘झरीपछिको इन्द्रेणी’ छायांकन सुरु गरे। यसअघि ‘लाज शरणम्’ निर्माण गरेका उनको यो डेब्यु निर्देशकीय फिल्म हो। लामो समयदेखि टेलिसिरियल गर्दै आइरहेका घिमिरे ‘सक्किगोनी’ बन्द गरेर फिल्म निर्माणमा होमिएका हुन्।त्यस्तै, केही दिनअघि रियालिटी सो ‘कमेडी दरबार’ टिमले पनि नयाँ फिल्म बनाउने घोषणा गरिसकेको छ। सोका निर्देशक विक्की अग्रवालले पनि ‘ककाकिकी’ बाटै सिनेक्षेत्रमा पाइला राख्दैछ
ALSO READ सङ्घीयता कार्यान्वयनमा सङ्घीय निजामती सेवा विधेयक महत्त्वपूर्ण दस्ताबेज : मन्त्री न्यौपाने

