नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा चर्चा र विवादको विषय बनाइन सुरु गरेको पूर्वराष्ट्रपतिको सन्दर्भमा छोटो समयमा उपयुक्त तरिकारले समाधान गरिएको दाबी गरेका छन्।आज पार्टी केन्द्रीय कार्यलयमा पार्टीको प्रचार विभाग र प्रेस चौतारीका पदाधिकारीहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले यस विषयलाई पार्टी भित्रबाट भन्दा पनि पार्टी बाहिरबाट उछालिएको स्पष्ट भएको दबी गरे।‘पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा आगमनको सन्दर्भ पार्टी भित्रबाट भन्दा पनि पार्टी
Posted inSamachar
पूर्वराष्ट्रपतिलाई पार्टी भित्रबाट भन्दा बाहिरबाट बढी उचालिएको रहेछः शंकर पोखरेल

