पोखरामा रहेका सहकारी पीडितहरुले जेनजी पुस्ताको आन्दोलनको क्रममा सहकारीको बचत रकम ठगीका सवै प्रमाणहरु नष्ट गरिएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्।सहकारी बचतपीडित संघ कास्कीले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको आन्दोलनको क्रममा सहकारी ठगी र त्यसमा जोडिएका अनुसन्धानका फाइलहरु रहेका जिल्ला र उच्च अदालत पोखरा, जिल्ला सरकारी वकिलको कार्यालय,उच्च अदालत सरकारी वकिलको कार्यालय तथा सहकारी शाखामा आगजनी गरी सम्पूर्ण सबुत प्रमाण र कागजात नष्ट गरिएको बताएको हो।विज्ञप्तिमा अगाडि प्रश्न गरिएको छ, ‘कि
Posted inSamachar
पोखराका सहकारी पीडितको गुनासो : सबै प्रमाण नष्ट गरियो

