पोखराविरुद्ध जोस ब्राउनको अर्धशतक

पोखराविरुद्ध जोस ब्राउनको अर्धशतक

पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका जोस ब्राउनले अर्धशतक प्रहार गरेका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार जोसले २९ बलमा अर्धशतक बनाएका हुन्। उनले पाँच चौका र तीन छक्का प्रहार गरे। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले राम्रो सुरुवात गरेको छ। सुदूरपश्चिमका प्रारम्भिक ब्याटरद्वय जोस र विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेका छन्। 

Read the news at:
पोखराविरुद्ध जोस ब्राउनको अर्धशतक

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
पोखराविरुद्ध जोस ब्राउनको अर्धशतक

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
पोखराविरुद्ध जोस ब्राउनको अर्धशतक

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
पोखराविरुद्ध जोस ब्राउनको अर्धशतक

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
पोखराविरुद्ध जोस ब्राउनको अर्धशतक

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  प्रधानमन्त्रीलाई डा. लोहनीको प्रश्न : सबै मन्त्रीको सम्पत्ति विवरण खोई ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *