१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले नयाँ जर्सी सार्वजनिक गरेको छ । क्लबले बुधबार सामाजिक सञ्जालमा एक भिडियो राख्दै जर्सी सार्वजनिक गरेको हो । जर्सीमा रातो रङको प्रयोग गरिएको छ । पोखराले विदेशी खेलाडीका रूपमा इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ ।…
Posted inSamachar
पोखरा एभेन्जर्सको नयाँ जर्सी सार्वजनिक
