‘परिवर्तनका लागि पृष्ठभूमि तयार भइसकेपछि अब संयमित भएर अगाडिको बाटो तय गर्न म सबैलाई अनुरोध गर्छु,’ गायक अमृत गुरुङले नयाँ पुस्तालाई भने, ‘मतदाता नामावालीमा नाम लेखाउनलाई नछुटाउन अनि आगामी चुनावमा अत्यधिक सहभागितासाथ मुलुकको भाग्यरेखा कोर्न म सबैलार्ई आग्रह गर्छु ।’
Posted inSamachar
पोखरा रंगशालामा गुञ्जियो ‘नेपथ्य’, संगीत र खेलकुदको अनुपम साँझ (तस्वीर)
