कम्युनिस्ट नामबाट राजनीति थालेको ४८ वर्षपछि जनार्दन शर्माले सो धार छोडेका छन्। ०३४ देखि ०८२ सम्म कम्युनिस्ट पार्टीको सदस्य रहेका उनी जनयुद्ध कालमा लामो समय माओवादीको फौजी कमाण्डर नै थिए।जिन्दगीको उर्वर समय माओवादी र कम्युनिस्ट राजनीति गरेर विताएका शर्माले ६१ वर्षको उमेरमा यी दुवै छाडेका हुन्। जबकि पुष्पकमल दाहाल प्रचण्डको साथ छाड्ने बेला उनले जनयुद्ध लडेर आएको माओवादीको विरासत आफूले बोक्ने दाबी गरेका थिए।दुई पटक संविधान सभा र दुईपटक प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका उन
Posted inSamachar
प्रचण्डको साथ छाडेलगत्तै जनार्दनले त्यागे ‘कम्युनिस्ट ब्रान्ड’, विप्लव र घनश्यामले छाडेनन्

