राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार छनोटको जिम्मा सह-महामन्त्री विपिनकुमार आचार्यलाई दिएको छ। रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई यसबारे थप जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मीनष झाले जानकारी दिए। यसअघि उनी उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा तयार पार्ने जिम्मेवारीमा थिए। त्यसलाई सफलतापूर्वक पूरा गरेको भन्दै उम्मेदवार छनोटको पनि जिम्मेवारी दिएको हो। आचार्य संयोजक रहने समितिमा सचिवालय सदस्य वि
Posted inSamachar
प्रतिनिधि सभाको चुनावका लागि रास्वाका उम्मेदवार छान्ने जिम्मा आचार्यलाई

