केन्द्रीय सुरक्षा समितिले प्रदेशस्तरीय निर्वाचन सुरक्षा कमान्ड तथा निर्वाचन सेल गठन गर्ने निर्णय गरेको छ।बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सरुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।बैठकले मुलुकको पछिल्लो सुरक्षा अवस्था, चारवटै सुरक्षा निकायहरूबाट सुरक्षा चुनौतिको प्रस्तुति, छलफल एवम् सोको समीक्षा र विश्लेषणसमेत गरिएको छ।आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतमा सम्पन्
Posted inSamachar
प्रदेशस्तरीय निर्वाचन सुरक्षा कमान्ड तथा निर्वाचन सेल गठन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

