प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहका विष्णु रिमालले पनि दर्ता हुन नआए सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्।’एमाले महासचिव शंकर पोखरेलले पनि सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेका संकेत गरेका छन्। सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको हो? शंकर पोखरेलले गरे यस्तो संकेतएमाले उपमहासचिवसमेत रहेका रिमालले पनि सरकारले साम
Posted inSamachar
प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- दर्ता नभए सामाजिक सञ्जाल निस्क्रिय हुन्छन्

