प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू शीतलनिवास पुगेका छन्। आजै राष्ट्रपति रामचन्द्र पौडैल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र जेनजीका प्रतिनिधिहरूबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद् विघटन गरेर जाने सहमति भएको थियो। अहिले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति भइसकेको छ। केहीबेरमा शपथ समारोह हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। समारोहमा सहभागी हुन् उच्चपदस्थ कर्मचारी तथा व
Posted inSamachar
प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन कूटनीतिक नियोगका प्रतिनिधि शीतलनिवासमा

