प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भन्ने हल्लाको खण्डन गरेको छ।कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने कुरा विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएकाले यो कुरा अफवाह भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारीमा उल्लेख छ। विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी
Posted inSamachar
प्रधानमन्त्रीको सचिवालयले भन्यो: बालेनले गृहमन्त्री हटाउन दबाब दिइरहेको भन्ने हल्ला अफवाह

