प्रधानमन्त्री सुशीला कार्कीले देशभरका विश्वविद्यालयलाई स्वायत्त बनाउनु आवश्यक भएको बताएकी छन्। बुधबार कीर्तिपुरस्थितत्रिभुवन विश्वविद्यालयको सभामा बोल्दै उनले एकै प्रधानमन्त्रीले १९ वटा विश्वविद्यालयको जिम्मेवारी बहन गर्नु व्यवहारिक नहुने स्पष्ट पारिन्।‘एउटै प्रधानमन्त्रीले सारा डोकोभरि भारी बोकेर हिँड्न सकिँदैन,’ कार्कीले भनिन्, ‘स्वायत्तताको माग उठिरहेकाले अब विश्वविद्यालयले आफ्नै कार्यक्रम र योजना बनाउन पाउनुपर्छ।’उनका अनुसार कुलपति राजनीतिक आधारमा होइन, विज्ञमार्
Posted inSamachar
प्रधानमन्त्रीलाई कुलपति बनाउन नहुने पक्षमा कार्की, भनिन्- १९ वटा विश्वविद्यालयको भारी बोकेर हिँड्न सकिँदैन

