डा गोविन्द केसीले स्वास्थ्य शिक्षा क्षेत्रको सुधारका लागि प्रधानमन्त्रीलाई भेटेर १० बुँदे सुझाव पेस गरेका छन्।आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर केसीले स्वास्थ्य तथा मेडिकल शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायका लागि अहिलेको सरकारले गर्नुपर्ने काम भन्दै १० बुँदे विवरण सुझाएका हुन्। यस्तो छ उनका सुझावहामी गत दुई दशकभन्दा लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षा सुधार तथा सुशासन र सामाजिक न्यायका लागि संघर्षरत छौँ। यसैबीच विगतका सरकारहरुसँग बारम्बार सम्झौताहरु भए प
Posted inSamachar
प्रधानमन्त्रीलाई डा गोविन्द केसीको १० बुँदे सुझाव

