चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले लिपुलेकका विषयमा कुरा राख्न नबिर्सन आग्रह गरेका छन्। हालै भारत र चीनले नेपाललाई सोध्दै नसोधी नेपाली भूमि लिपुकलेकलाई आफूहरू दुई देशको व्यापारिक मार्ग बनाउने सहमति गरेका छन्। जसप्रति नेपालले गम्भीर आपत्ति जनाइसकेको छ र लगत्तै सुरु भएको प्रधानमन्त्रीको चीन भ्रमणमा यो मुद्दा उठाइने अपेक्षा गरिएको छ। यसैबीच प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नासाथै मेयर बालेनले सामाजिक सञ्जालमार्फत ची
Posted inSamachar
प्रधानमन्त्रीलाई बालेनको आग्रह: लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला

