शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नरहने व्यवस्था गर्न ऐन संशोधनको तयारी थालेको छ।मन्त्रालयले अध्यादेश मार्फत विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्री हुने व्यवस्था हटाउने तयारी गरेको हो। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउन ऐन संशोधन गर्ने तयारी भएको बताए। ‘प्रधानमन्त्री कुलपति राख्ने कि नराख्ने भनेर बृहत् छलफल आवश्यक छ। हामी छलफल गरेर ऐन संशोधन प्रक्रियामा जान्छौँ,’ प्रवक्ता सापकोटा भन्छन्, &lsqu
Posted inSamachar
प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपतिबाट हटाउन अध्यादेश ल्याउने गृहकार्यमा शिक्षा मन्त्रालय

