११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइडेट फर परिवर्तन’ का प्रतिनिधिहरूले छलफल गरेका छन् । मंगलबार सिंहदरबारमा ९ जना प्रतिनिधिमण्डलको टोलीसँग प्रधानमन्त्री कार्कीले छलफल गरेको उनको सचिवालयले जनाएको छ । छलफलमा जेनजी आन्दोलका घाइते, शहीद परिवारका सदस्यहरू पनि सहभागी थिए । उनीहरूले विशेषगरी जेनजीहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल हुनुपर्ने माग राखेका…
Posted inSamachar
प्रधानमन्त्रीसँग जेनजी युनाइटेडका प्रतिनिधिको माग- हामीलाई मिलाइदिनुस्
