राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्। छलफल शीतल निवासमा जारी छ। छलफलमा जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था, चुनावको वातावरणलगायत विषयमा केन्द्रित रहेको बताइएको छ।
Posted inSamachar
प्रधानमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुख शीतल निवासमा

