प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन्।सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन शनिबार चीन प्रस्थान गर्न लागेका प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधि सभाको बैठकमा जानकारी गराएका हुन्।उनले दिएको वक्तव्यका मुख्य १० बुँदा यस्ता छन्: १. मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म यही भदौ १४ देखि १८ (तदनुसार सन्
Posted inSamachar
प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे संसदलाई जानकारी गराएका १० बुँदा

