प्रधानमन्त्री शुसीला कार्कीले निर्धारित मितिमै चुनाव गराउन सरकार तयार रहेको भन्दै निर्धक्क लाग्न राजनीतिक दल र जेन–जी प्रतिनिधिलाई आग्रह गरेकी छन्।बुधबार बालुवाटारमा करिब ५ घण्टा चलेको त्रिपक्षीय बैठकमा उनले सबैको धारणा सुनेपछि सो कुरा बताएकी हुन्।बैठकमा सहभागी भएका दलहरूमध्ये नेकपा एमालेले भने संसद पुनर्थापना हुनुपर्ने अडान राखेको छ।अन्य दलले चुनावमा जान तयार रहेपनि सुरक्षा, खोसिएका हतियार र फरार कैदीको कारणले भयको वातावारण बनेकोमा चिन्ता जनाएका थिए।जेन–जीका प्रतिनिधिले पनि चुनावमा
Posted inSamachar
प्रधानमन्त्री कार्कीको आग्रहः निर्धक्क चुनावमा लागौँ

