प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन, राष्ट्रपतिले गरे सदर

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन, राष्ट्रपतिले गरे सदर

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो निर्णयमा नै संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन्।शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतलनिवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट जेनजीले उठाएको संसद् विघटनको माग कार्कीले सम्बोधन गरेकी हुन्। कार्कीको अन्तरिम मन्त्रीपरिषदमा अन्य सदस्य नियुक्त नभएकाले उनी एक्लैको बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो। उनले संसद् विघटनको सिफारिस आफूले गरेको र राष्ट्रपतिले त्यसलाई स्वीकार गरेको नेपालखबरलाई जानकारी दिइन्

Read the news at:
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन, राष्ट्रपतिले गरे सदर

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन, राष्ट्रपतिले गरे सदर

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन, राष्ट्रपतिले गरे सदर

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन, राष्ट्रपतिले गरे सदर

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन, राष्ट्रपतिले गरे सदर

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  केपी ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *