१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा लगाइदिएर सम्मान गरेकी हुन् । उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘तपाईँले नि:स्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ। एकपटक भेट्ने इच्छा थियो…
Posted inSamachar
प्रधानमन्त्री कार्कीलाई अञ्जली मास्केले भनिन्- नडराइ काम गर्नुहोला
