प्रधानमन्त्री शुशीला कार्कीले जेनजी आन्दोलनका व्यापारीको सम्पति जलाउने काम भएको भन्दै त्यसबाट ठूलो असर परेको बताएकी छिन्। आइतबार सिंहदरबारमा कार्यभार सम्हाल्दै उनले उनीहरुलाई एक्लै छोड्न नमिल्ने बताइन्। ‘व्यक्तिको सम्पति, व्यापारी, उद्योगीहरूको सम्पति पनि डढाउने, नमास्ने काम भएको छ,’ उनले भनिन्, ‘तिनलाई पनि हामीले जसरी उभिन्छौँ, उभेउ भन्न भएन।’यसमा राज्यले कसरी सहयोग गर्न सकिन्छ भन्नेमा विचार गर्ने समेत बताइन्। ‘व्यक्तिगत सम्पतिको क्षति भएर कतिपय व्यापारीहरू त
Posted inSamachar
प्रधानमन्त्री कार्कीले भनिन्- व्यापारीहरू उठ्न नसक्ने भएका छन्, त्यसमा राज्यले विचार गर्छ

