प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा प्रमुख राजनीतिक दलहरूसँल छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपालगायत दलका प्रतिनिधिसहभागी छन्। छलफलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी छन्। एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन्। माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुनेछन् भने रास्वपाबाट स
Posted inSamachar
प्रधानमन्त्री र दलका नेताबीचको छलफल जारी

