धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जेनजीले भनेजस्तै अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्।सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेर निस्किनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै 'म त रेडि नै छु।'
Posted inSamachar
प्रधानसेनापतिलाई भेटेर निस्किएका हर्क साम्पाङले भने- म त तयार छु

