सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङले कुटपिट गरेका छन्।कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ।शिक्षक महासंघ सिन्धुपाल्चोक इन्द्रावती पालिका कार्यसमितिका अनुुसार, मंगलबार बसेको व्यवस्थापन समितिको बैठकमा अध्यक्ष तामाङ्ले गाली गर्दै कुटपिट गरेका थिए। महासंघले अध्यक्ष तामाङमाथि कारबाही गर्न माग गरेको छ।‘अभद्र व्यवहार गाली बेइज्जतिसहित आँखा तथा गा
Posted inSamachar
प्रधानाध्यापकमाथि विद्यालयका अध्यक्षले गरे कुटपिट, आँखामा चोट

