संसदीय समितिको भूमिका प्रभावकारी नबन्दा सुशासन कमजोर बनेको पत्रकारहरूले निष्कर्ष निकालेका छन्। संसदीय पत्रकार मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले संसदीय समितिहरूको भूमिका कमजोर, निष्क्रिय र गैरजिम्मेवार बन्दै गएकोमा कडा टिप्पणी गरे। सहभागी पत्रकारहरूले ओभरसाइट बिजनेसमा समितिहरू सक्रिय नहुनु, प्रतिवेदन सार्वजनिक नगर्नु, घटनास्थलमा नगई दायित्वबाट पन्छिनु, खर्चको पारदर्शिताबारे गम्भीर नहुनु र सरोकारवालासँग पर्याप्त संवाद नगर्नु जस्ता कारण उल्लेख गर्दै समिति
Posted inSamachar
प्रभावहीन छन् संसदीय समितिहरू

