प्रशान्त महासागरमा सन्दिग्ध डुंगामा अमेरिकी आक्रमण, २ जनाको मृत्यु

प्रशान्त महासागरमा सन्दिग्ध डुंगामा अमेरिकी आक्रमण, २ जनाको मृत्यु

अमेरिकी रक्षा विभागले प्रशान्त महासागरमा अमेरिकी सेनाले लागुऔषध तस्करी गर्ने शंकास्पद डुङ्गामा आक्रमण गरेको र दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ।रक्षा सचिव पिट हेग्सेथले घटनाको पुष्टि गर्दै अमेरिकी सेनालाई कुनै क्षति नभएको बताए।हेग्सेथका अनुसार, डुङ्गा अमेरिकी गुप्तचर निकायहरूको निगरानीमा थियो र अन्तर्राष्ट्रिय पानीमा लागुऔषधको खेप बोकेको विश्वास गरिएको थियो।यो अपरेसन सेप्टेम्बर २ पछि सन्दिग्ध लागुऔषध डुङ्गाविरुद्ध आठौँ अमेरिकी अपरेसन हो, तर यो प्रशान्त महासागरमा पहिलोपटक हो।

Read the news at:
प्रशान्त महासागरमा सन्दिग्ध डुंगामा अमेरिकी आक्रमण, २ जनाको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रशान्त महासागरमा सन्दिग्ध डुंगामा अमेरिकी आक्रमण, २ जनाको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रशान्त महासागरमा सन्दिग्ध डुंगामा अमेरिकी आक्रमण, २ जनाको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रशान्त महासागरमा सन्दिग्ध डुंगामा अमेरिकी आक्रमण, २ जनाको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रशान्त महासागरमा सन्दिग्ध डुंगामा अमेरिकी आक्रमण, २ जनाको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  तेस्रो दिनको एमाले बैठकमा पनि मागियो ओलीको राजीनामा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *